रक्तदानमा ४० युनिट रगत संकलन
पाेखरा | जेठ २७, २०८१
पोखरा: कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ ।
शनिबार पोखरा महानगरपालिका–१७ बिरौटामा आयोजित रक्तदानमा ४० युनिट रगत संकलन भएको कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेले जानकारी दिए ।
रक्तदान मानवीय काम भएकाले सम्पर्क समाज कास्कीले सामजिक उत्तरदायित्व पूरा गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष न्यौपानेले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

